PM koirala surprised !

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज एउटा अचम्मको कुरा गरेछन । उनले अस्ति नेपाली काग्रेस, एमाले र माओवादीका शिर्षनेताहरुबीच भएको बैठकमा भएको अनौपचारिक सहमत्रि्रति आपत्ति जनाएका छन ।

आज बिहान सभामुख सुभाष नेम्वाङसँगको भेटमा उनले सबैसंग सरसल्लाह नगरी कुनै पनि विषयमा टुंगोमा पुग्नु आर्श्चर्यजनक भएको बताएका छन । त्यो बैठकमा काग्रेसका सभापति भए पनि बिरामी भएकाले उनको उपस्थिति थिएन । तर उनका हनुमान सुशिल कोइरालालगायतको उपस्थिति थियो । त्यो बैठकमा के के अनौपचारिक सहमति भयो भनेर वास्तविकता आउन सकेको छैन । नेपाली काग्रेस, एमाले र माओवादीले आआफना तालका प्रचार गरिरहेका छन । यी पंगु नेताहरुलाइ नेपाली जनताले विश्वास ...   more »