What Editor of kantipur done ?

कान्तिपुर पब्लिकेशन नेपालको पत्रकारितालाई निजी क्षेत्रबाट हाकिरहेको एक नम्बर हो भनिन्छ । तर कान्तिपुर दैनिक भन्ने पत्रिका कति व्यवसायीक छ भनेर बुझनेले बुझेकै छ, नबुझनेका लागि कान्तिपुर एउटा भ्रम नै हो ।
प्रसंग हरेक आइतबार प्रकाशित हुने नेपालको हो । हिजोको नेपाल साप्ताहिकले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुत्री
सुजाता जोष्टको अन्तवार्ता लिएको रहेछ । त्यसमा सुजाता पुत्रीको भोजमा भएको तडकभडक र महंगो खर्चको सफाइ दिने मौका दिइएको रहेछ । उसो त कान्तिपुर दैनिकले पनि भोजका दिनको समाचार निक्कै महत्वका साथ छापेको थियो । त्यसमा सुजाता जोष्ट, उनकी ज्वाइ र छोरीका साथै शुभकामना दिन गएका प्याराजंग ... more »