Prachanda meets army chief thapa

शाही नेपाली सेनाको चरित्र र सांगठनिक संरचना नफेरिए पनि नाम फेरिएको छ । यसका बारेमा अहिले विभिन्न बहसहरु भइरहेको छ । कसैले सेनालाइ भंग गर्नु पर्ने तर्क गरिरहेका छन, कसैले यसको लोकतान्त्रिकरणमा जोड दिएका छन । कसैले यसको विद्यमान ९० हजारको संख्या घटाउनु पर्ने कुरा गरिरहेका छन । उसो त लोकतान्त्रिक आन्दोलनमा उत्रेका निहत्था जनतामाथि गोली बर्षाएर ज्यान लिने सेनाका प्रमुख प्याराजंग थापा अझै त्यो पदमा कायम रहनुले यी बहसलाइ फिक्का पारिदिएको छ । उनीमाथि कारवाही नहुनु रहस्यको विषय हो । उनलाइ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले काखी च्यापेको चर्चा चलिरहेको छ । यही प्रसंगमा कोइराला ... more »