Maoist expands ceasefire 

सशस्त्र व्रि्रोह रोकेर शान्तिवार्ताको टेबुलमा बसिरहेको माओवादी अध्यक्ष प्रचण्डले 'आठ बूंदे सहमतिको मर्म अनुसार शान्तिवार्ता अगाडि बढाउने तत्परता प्रदर्शन नगरे 'शान्तिपूर्ण जनआन्दोलनको अर्को सशक्त कार्यक्रम घोषणा गर्न बाध्य हुने' चेतावनी दिएका छन ।

जनआन्दोलन-२ को सहयात्री सात दलको सरकारलाइ यस्तो चेतावनी दिने स्थितिको निर्माण हुनु निक्कै गम्भीर विषय हो । माओवादीले भएका सहमति कार्यान्वयन खोज्न अनौठो होइन । सात दलको सरकार त्यसमा प्रतिवद्ध हुनु पर्दछ । प्रचण्डले युद्धविराम अवधि थप भएको जानकारी दिन आज जारी गरेको विज्ञप्तिमा 'हाम्रो पार्टी, यस बीचमा आठ बूंदे सहमति कार्यान्वयनका लागि विभिन्न पक्षसंग गंभीर अन्तरक्रिया गर्दै शान्तिवार्ता सफल पार्न दृढतापूर्वक अगाडि बढिरहेको ...   more »