Journalists fighting against publishers

रामप्रसाद/Ram prasad
राजाको सक्रिय शासन -१९ माघ) शुरु हुनासाथ छोटे राजाहरुले संचालन गरेको संचार गृहबाट पत्रकारहरु धमाधम निस्कासनमा परे । राजाले प्रजातन्त्र 'कू' गरेका थिए भने संचारका छोटे राजाहरुले पत्रकारको कू गरेर राजाकै निरंकुश पथ समातेका थिए । १९ माघपछि यसरी अन्यायपूर्ण रुपमा निस्कासनमा परेका पत्रकारहरु पीडा सहेरै भए पनि लोकतान्त्रिक आन्दोलनमा होमिए । लोकतन्त्र प्राप्त भयो, तर त्यो यी पीडित पत्रकारका लागि भएन केबल छोटे राजा र तिनीहरुसंग सांठगांठ गरिरहेकाहरुका निम्ति भयो । पीडित पत्रकारको पक्षमा नेपाल पत्रकार महासंघले समेत कुनै कदम चालेन । पीडित पत्रकारहरुले महासंघलाई बारम्बार आफनो पुनस्थापना र क्षतिपूर्तिका लागि छोटे राजाहरु ... more »