View Article  यो 'जनहत्यारा' ले के षडयन्त्र गर्न खोजेको होला ?

Army chief absences !

जनआन्दोलन-२ मा २१ जना नेपालीको हत्या र कैयौंलाइ अंग भंग तथा अपांग पारेको सुरक्षाकर्मीले नै हो । विचरा सडकमा खटिने सुरक्षाकर्मी त माथिको आदेश भन्दै गोली ठोक्ने पात्र मात्र हुन । मूल रुपमा जनता मार्ने आदेश दिने शाही नेपाली सेना नै हो । उसले युनिफाइड कमाण्डका नाममा सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको परिचालन गरेको हो । सधै राजाको पक्षमा र जनताको विरुद्ध रहंदै आएको सेनाले गरेको यो ज्याततिको जिम्मेवारी त्यसका कथित प्रमुख प्याराजंग थापाले लिनै पर्छ । कथित किन भने उनी भन्दा माथि राजा परमाधिपति थिए । तर आज एउटा समाचार सुनेर मलाइ त ...   more »

View Article  मानवअधिकार आयोगको पुनःसंरचनामा छुटन नहुने मुद्धाहरु

Issues of NHRC restructuring

विचार/Views

शोभाकर बुढाथोकी/Shobhakar
राष्टिय मानवअधिकार आयोग ऐन, २०५३ को संसोधन मार्फत राजाबाट नियूक्त मानवअधिकार आयोगका पदाधिकारीहरु शाही सत्ताको संरक्षणार्थ सुरक्षाकर्मीहरु-खासगरी सेनाका मानवअधिकार ज्यादतीहरुलाई ढाकछोप गर्ने र लोकतन्त्र स्थापनाको आन्दोलनका विपक्षमा सक्रिय भएकाले जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभाले उनीहरुका बिरुद्धमा थालेको महाभियोगको प्रक्रिया न्यायसंगत थियो । फौजदारी अपराधसम्बन्धी मुद्दा र प्रक्रिया थालनी नगरी अनुसन्धानको नाममा चिहान खन्ने र दशी प्रमाण उठाइ शाही सत्ताबाट भएका गैरन्यायिक हत्या, वेपत्ता, क्रुर यातनाजस्ता मानवअधिकार विरोधी कार्यमा संलग्न दोषीहरुलाइ चोख्याउने र प्रमाणहरु लोप गराउने कार्यमा समेत संलग्न आयोगका पदाधिकारीहरुको पदच्यूतका लागि महाभियोग प्रक्रिया अपरिहार्य थियो । तर महाभियोगको बेइज्जतीबाट उम्किन नयनबहादुर खत्रीको नेतृत्वमा रहेको ...   more »

This Month
July 2006
Sun Mon Tue Wed Thu Fri Sat
1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30 31
Year Archive