Nepal gov. runing by older

८४ वर्षिय बुढो र जीर्ण शरीरका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अचानक विरामी परेर अहिले अस्पतालको शैथ्यामा छन । उनी विरामी परेको पर्‍यै छन, यस्ता प्रधानमन्त्रीबाट मुलुकले कसरी निकास पाउला भन्ने कौतुहलता उब्जिएको छ । नथेक्ने शरिरले राज्य चलाउन सम्भव छैन ।

मलाइ चाहिं के लागिरहेको छ भने मृतहरुले नेपालमा शासन गरिरहेकाले यस्तो भएको हो । नेपालीको औसत आयु भनेकै ६०/६३ वर्ष हो । तर त्यो भन्दा ३० वर्ष बढी उमेरका व्यक्तिले शासन संचालन गरिरहेको अवस्था छ । वास्तवमा नेपालीको औषत आयु कटिसकेकाहरुलाइ शासन संचालन गर्न दिन नहुने हो । त्यो उमेर कटेका व्यक्तिले उचित सम्मान र ...   more »