Why nepal army ?
प्रा. धुव्रकुमार/pro. Dhurba kumar
टिप्पणी-१/coment-1
म त 'कमेन्टेटर'को रुपमा आएको हुनाले कार्यपत्रमै केन्द्रित भएर बोल्ने छु ।
गोपाल सिंह जर्साबले जे कुरा राख्नुभयो त्यो कुरामा विवाद गर्ने स्थानहरु एकदम कम छ । सेनाबाट अवकास लिएर भएर बस्नु भएका बोहोराले आर्मीका संगठनभित्र भएका कमीकमजोरीहरु यहाँ कुनै न कुनै रुपमा उजागर गर्नुभएको छ । त्यसैले पनि हाम्रो शाही नेपाली सेनाको संरचना र अप्रेसनल लेवलमा कतिपय साथिहरुले असफतला हासिल गर्नुपर्यो भन्ने उहाँले स्पष्टताका साथ उल्लेख गर्नुभएको छ नै । राष्ट्रिय सुरक्षा परिषद्का बारेमा उहाँले कुरा उठाउनुभएको छ । हतारहतार अप्रेसन गरेको प्रतिफल स्वरुप राम्रो हुन नसकेको भन्ने कुरामा म सहमत छु । ... more »