Why nepal army ?

प्रा. धुव्रकुमार/pro. Dhurba kumar 

टिप्पणी/comment

सबैभन्दा ठुलो कुरा नागरिकका नाताले हामीले के मनन गर्नुपर्छ भने सेनामा मात्र होइन, कुनै पनि निकायमा दण्डहीनताको संस्कृति फैलिएको छ । यसको उदाहरणका रुपमा शेरबहादुर देउवाजीले प्रज्वल शम्शेर राणाले ज्वाई साहेब भनिदिएको भरमा खुरुक्क संकटकाल लागू गरिदिए । आतंककारी ऐन जारी गरे । र, त्यो बेलामा सेनाको दर्ुइ वटै हात खोलिदियो अनि उनीहरुले जथाभावी गर्न थालेका हुन ।

तपाईहरुलाई थाहा होला, भियतनाम युद्धमा अमेरिकी सेना लड्ने बेलामा एउटा हात पछाडि बाँधेर लडेको थियो, स्वछन्दता थिएन । स्वछन्दता नदिँदा त भियतनाम युद्धमा त्यत्रो गञ्जागोल भयो । पछि कत्रा-कत्रा अफिसरहरुलाई कोर्ट मार्सल गर्नुपर्ने भयो भने यहाँ ...   more »