One child, nine father !
विधवाबाट बच्चा जन्मियो । उनीसंग यौन प्यास मेटाउने ९ जना थिए, तर बच्चा कसको हो, ठम्याउनै गाह्रो पर्यो ।
यूरोप/अमेरिकातिर भए डीएनए परीक्षण गरिन्थ्यो तर कञ्चनपुरको पिपलाडी-६ असैनास्थित मुक्त कमैया शिविरमा बच्चाको बुवा ठम्याउने कुनै उपाय नै रहेन ।
शिविरकी ३२ वर्षीया चौधरी थरकी एक विधवाले बच्चा जन्माइन । ५ वर्षअघि श्रीमान गुमाइसकेकी फूलमतीले बच्चा जन्माएको खबरले शिविरभित्र हल्लीखल्ली मच्चियो । गाउंमा मध्यस्थता बैठक बस्यो तर बैठकले बच्चाको बाबु पत्ता लगाउन सकेन ।
गन्दै जांदा फूलमतीसंग नौ जनाले यौन प्यास मेटाएको पत्ता लाग्यो, अनि झन फसाद पर्यो-बच्चा आखिर कसको होला
?मध्यस्थकर्ता गाउंलेसंग वैज्ञानिक प्रविधि ... more »