NC in wrong way
![]()
नेपालको राजतन्त्रले विगतदेखि वर्तमानसम्म जनतालाइ दिएको दुख र कष्ट सबैमा जगजाहेर भएकै विषय हो । अझ ५ वर्षअघि तत्कालिन राजा विरेन्द्रको वंश नाश हुने गरी नारायणहिटी राजदरबारभित्रै मच्चिएको हत्याकाण्डले दरबारप्रति जनताको घृणा चुलिएको थियो । दाजूको वंश नाश गरी राजा हुन पुगेका ज्ञानेन्द्र कृतिम राजा हुन । उनमा सत्ता कब्जा गर्ने महत्वकाक्षांले मुलुक झन वर्वाद भएको थियो । उ
नको सक्रिय शासनमा जनताले पाएको दुख र कष्टको प्रतिफल स्वरुप राजा विरोधी आन्दोलन चर्किएको हो । यो कुनै राजनीतिक दलको सक्षम नेतृत्वको कारण हुन सकेको थिएन । जनता स्वतस्फूर्त सडकमा उत्रेका थिए । यो आन्दोलनका मूल नाइके ... more »