Again conspiracy
डा.बाबुराम भट्टर्राई/Dr. Baburam bhattrai

विचार/Views
क्रान्ति र प्रतिक्रान्ति संगसंगै अघि बढ्नु समाज विकासको स्वाभाविक प्रक्रिया हो । विश्वका क्रान्तिकारी आन्दोलनहरूको इतिहासमा यो प्रायः सधैं देखिने गरेको छ । प्रत्येक क्रियाको बराबरी र विपरीत प्रतिक्रिया हुन्छ भन्ने भौतिक विज्ञानको नियम झैं सायद समाज विज्ञानको समकक्षी नियम हो यो ।
नेपालमा यतिबेला २३८ वर्षपुरानो सामन्ती राजतन्त्रवादी राज्यसत्ताको अन्त्य र लोकतान्त्रिक गणतन्त्रवादी राज्यसत्ताको स्थापनाको अभियान जुन तीव्र गतिमा अगाडि बढिरहेको छ त्यसको विरुद्ध देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूको नया
" गठबन्धन पनि उही तीव्रतामा निर्माण भइरहेको पर्याप्त संकेत मिलेको छ । लोकतान्त्रिक गणतन्त्रवादी धारका विरूद्ध कथित् सेरेमोनियल राजतन्त्रवादी धार निर्माण गर्न ... more »