Army not responisble for april atrocities !

नेपालको इतिहासमा नयां रेकर्ड थपिएको छ, हिजोदेखि । जनआन्दोलन-२ मा भएको दमनको छानविन गरी कारवाहीका लागि सिफारिस गर्न गठन भएको आयोगमा बर्दिधारी नेपाली सेना वयान दिन वाध्य भएको छ । हिजो जनआन्दोलन दमनका प्रमुख नाइकेमध्येका एक मानिएका प्याराजंग थापा पांच घण्टा वयान दिन वाध्य भए । उनले दमनको जिम्मेवारीबाट उम्कन खोजे पनि इतिहासले त्यसको सत्यतथ्य बाहिर ल्याउने नै छ । यद्यपी सैनिक पोशाकमा सजिएर गएका उनी नागरिकसामु वयान दिन वाध्य भए । सेनाले नागरिकका सामु शिर झुकाएर वयान दिएको नेपाली इतिहासमै पहिलो पटक हो । जतिसुकै उम्कने प्रयास गरे पनि नेपाली जनताले प्याराजंग ...   more »