PM in criticisms
![]()
हुन त नेपालको प्रधानमन्त्रीको दिमाग ब्रि्रेको कुनै प्रमाण दिन सकिन्न । स्वास्थ्य ठीक नभए पनि प्रधानमन्त्री हुन मिल्दो रहेछ, तर नेपालमा सांसद, मन्त्री र प्रधानमन्त्री हुन मगर ब्रि्रेको हुनुहुन्न भन्ने संवैधानिक व्यवस्था नै छ । यो हिसाबले पनि मगज ब्रि्रेको व्यक्तिलाइ सात दल र माओवादी समेतले प्रधानमन्त्री स्वीकारेनन होला ।
८४ वर्ष पुगेका गिरिजाप्रसाद कोइरालाले राजनीतिमा राजालाइ पनि स्थान दिनुपर्छ भनी सार्वजनिक भएको अभिव्यक्तिले चाहिं गिरिजाको वुद्धि ब्रि्रेको हो कि दिमाग भन्ने प्रश्न टडकारो भएको छ । दिमागै ब्रि्रेको व्यक्ति प्रधानमन्त्री हुन नमिल्ने संसारकै नियम रहेकाले उनको वुद्धि ब्रि्रेको ठान्नु उचित होला । हिजो व्यापारीहरुको साझा संस्था ... more »