Lokman back in Administration !
डा. बिमल कोइराला र लोकमानसिंह कार्कीको लगनगांठोको कुरा गरिसाध्य छैन । १९ माघपछि मुख्यसचिवकै नाताले राजालाइ सघाएका कोइरालाले नै कार्कीको विगतदेखि नै कल्याण गर्दै आएका हुन । कार्की १९ माघपछि योग्यता र क्षमताले नभइ राजाको कृपाले निजामती प्रशासनको सबै भन्दा ठूलो पद मुख्यसचिव हुन पुगेका थिए । डा. बिमल कोइरालाका अनुयायी महासामन्त शैलीका कार्की लोकतन्त्र आएपछि पाखा परेका थिए ।
लोकतन्त्र आएको चार महिना बितेको छैन । फेरि उनी निजामती सेवामा उही हैसियतमा फर्कने चर्चा चलिरहेको छ । उनकै लागि मुख्यसचिव बराबरको पद सिर्जना गर्ने तयारी लोकतान्त्रिक भनाउदो सरकारले गरिरहेको छ । उनलाइ योजना आयोगमा त्यस्तो ... more »