Government favours autocrate army says HR activitist Pahari

जनभावनाविपरित राजतन्त्रलाई निरन्तरता दिए नेपालमा पनि थाइल्याण्डको जस्तै इतिहास दोहरिनसक्ने मानवअधिकारवादी नेता कृष्ण पहाडीले चेतावनी दिनुभएको छ ।
अहिले राष्ट्रिय सेनाको बहस चलिरहेको भए पनि सेनाको लोकतान्त्रिकरण हुन नसकेकाले ऊ अझै पनि राजाप्रति नै वफादार देखिएको उहांले बताउनुभयो । माओवादी र सरकार दुबै एकअर्काका प्रतिद्वन्द्वीको रूपमा प्रस्तुत भएको बताउँदै उहाँले माओवादीले हतियारमोह छाड्न नसकेको र सरकारले निरङ्कुश सेनालाई काखी च्यापेको आरोप लगाउनुभयो ।
अन्तर्रर्ााट्रय शान्ति दिवसको अवसरमा आयोजित शान्तिका लागि हतियार होइन, विचारको सर्वोच्चता
विषयक कार्यक्रममा बोल्दै पहाडीले संविधासभाको निर्वाचन सफल हुन नदिन अहिले गोप्य कोठाहरूमा षडयन्त्र भइरहेको बताउनुभयो । पहाडीले बाह्रबुँदे ... more »