Management of army and arms
प्रा
.डा. विद्यावीरसिंह कंसाकारविचार
/Viewsआन्तरिक सशस्त्र द्वन्दमा सरकारी र विरोधी पक्षका वीचमा सम्झौता हुँदा सेना र हतियारको व्यवस्थापन प्रंमुख र जटील समस्या रहेको छ । यसको निराकरण विरोधी पक्षको सेनालाई राष्ट्रिय सेनामा समावेश गरि गर्ने गरेको पाईन्छ । हालै आंगोलामा भएको आन्तरिक सशस्त्र द्वन्दमा सरकारी र विरोधी पक्षका वीचमा सम्झौता हुँदा यस प्रकृयालाइ अपनाईएको छ । नेपालको सन्दभर्मा २००७ सालको राणा सरकार र नेपाली काँग्रेसको वीचमा भारत सरकारको पहलमा दिल्लीमा शान्ति सम्झौता भएको थियो जसले गर्दा द्वन्दरत राणा सरकार र नेपाली काँगे्रसका सेनाहरुको विचमा हुनसक्ने व्यापक रक्तपात तथा धनजनको नोक्सानी वाट ... more »