Paras trys to push PM's vehicle


एक साता बितेछ तर घटना कहि कतै सार्वजनिक भएको छैन । तसर्थ नेपाल इन्फोका पाठकहरु यस्तो खतरनाक समाचार पढन पाउने भाग्यमानी नै हुने भए ।
अब लागौ विषयतिर । गिरिजाप्रसाद कोइरालाकी भाउजु नोना बितिसकेकी छिन। यो शोकमा गिरिजा नराम्ररी डुबेका छन । त्यसभन्दा अघि पनि गिरिजा एउटा खतरनाक दुर्घटनाबाट बचेको खबर प्राप्त भएको छ । प्रधानमन्त्री कोइराला भाउजु नोनाको स्वास्थ्य स्थिति बुझन अस्पताल जादै गर्दा निर्मल निवास छेउमै झण्डै दुर्घटनामा परेनछन ।
प्राप्त जानकारी अनुसार गिरिजा अस्पताल जादै गर्दा बाटोमा पारसले देखेछन । निर्मल निवास छेउमै पारसले आफैले हाकेको गाडी सिधै गिरिजा चढेको गाडी ... more »



