Maoist's wrong policy 

एघार वर्षे जनयुत्त सकेर सत्तामा जानै लागेको माओवादीले हिजो आफनो विदेश नीति सार्वजनिक गरेको छ । तर उसको विदेश नीति मलाइ भने काइते लाग्यो । खासगरी अमेरिकालाई सत्रु र भारतलाइ मित्र शक्तिको रुपमा राख्ने माओवादी नीति खोटपूर्ण र दुरासययुक्त देखिन्छ ।
अमेरिकाले अहिलेसम्म नेपालमा के के गर् यो र उसको नेपाली राजनीतिमा कत्तिको पहुंच छ त्यो बहसको विषय हो ।
तर भारतले सदियौदेखि नेपालमाथि गरेको खेलवाड सबैसामु छरेलड। छ । उसले २००७ सालको उपलब्धि गुमाउन २०१७ को कू मा दरबारलाइ सहयोग गरेकै हो । विरेन्द्रको हत्या र ज्ञानेन्द्रलाइ राजा बनाउनेसम्म्मा भारतको हात रहेको त माओवादीका विद्धान नेता बाबुराम ...   more »