Terai closed defying interim constutions

नेपाल यस्तो देश हो जहां जे सुकै हुंदा पनि विरोध भैहाल्छ । अन्तरिम संविधानका हकमा पनि यस्तै भयो । हिजो जारी भएको अन्तरिम संविधानमा तराइलाइ उपेक्षा गरिएको भन्दै आज तराइ बन्द भएको छ ।
प्रतिनिधि सभाको बैठकले अन्तरिम संविधान २०६३ सर्वसम्मत रुपमा पारित भएको उपलक्षमा सरकारले मंगलवार सार्वजनिक विदाको घोषणा गरेको छ ।
सोमवार विहान देखि शुरु भएको प्रतिनिधि सभाको बैठकले सर्वसम्मत रुपमा अन्तरिक संविधान सर्वसम्मत रुपमा पारित गरेको थियो । राती साँढे ११ बजे सम्म बसेको अन्तरिम ब्यवस्थापिकाको बैठकले ध्वनी मतका आधामा अन्तरिम संविधानलाई अनुमोदन गरेको थियो ।
सरकारले अन्तरिम संविधान २०६३ लागू भएको ...   more »