Whicy way ? 

नेकपा माओवादी अध्यक्ष प्रचण्डले आगामी मंगलबारभित्र अन्तरिम संविधान जारी आफूहरू नभएमा आन्दोलनमा उत्रइने चेतावनी दिएका छन्।
दोलखको सदरमुकाम चरिकोट पुगेका अध्यक्षले पत्रकारहरूसँग कुरा गर्दै सरकार र माओवादीबीच २५ पुससम्म अन्तरिम संविधान जारी गर्ने सहमति भएपछि नै आफूले गाविस र प्रहरीचौकी पुनर्स्थाोपना गर्न पार्टीपंक्तिलाई निर्देशन दिएको जनाएका छन्।

आगामी मंगलबारभित्र सरकार र माओवादीबीच सहमति भए अनुरुप अन्तरिम संविधान जारी नभए माओवादीले शान्तिपूर्ण आन्दोलन सुरु गर्ने अध्यक्षले बताएका छन्।
यद्यपी माओवादीले अन्तरिम संविधान पाउने हो या आन्दोलनको बाटो हिडने हो त्यो चािहं प्रतिक्षाकै विषय हो ।
बुधबार साँझ दोलखा पुगेका अध्यक्ष प्रचण्ड शुक्रबार काठमाडौ फर्किएका छन्।