Route on Saddam

शिवरात्रीको दिन के ढुंगा खाएका थिए राजा एक कदम अगाडि बढेर प्रजातन्त्र दिवसका अवसर पारेर हिजो राजाले वक्तल्य दिइहाले ।
राजा अब खोपामा थन्किए भनेको त के हुन्थ्यो त्यो त्यो त नेताहरुले हावामा भनेका कुरा रहेछ । यदि राजा खोपामै थिए भने यति अगाडि बढेर राजनीतिक वक्तव्य दिने थिएनन नै ।
राजाको राजनीतिक क्तव्यलाइ सरकार र राजनीतिक दलहरुले कसरी लेलान त्यो हेर्न बांकी छ । तर लुते नेताहरुबाट केही आशा गर्न सकिन्न ।
यदि केही गर्ने हो भने रायमाझी आयोगको अभियुक्त किटान गरेका उनीमाथि कारबाही भइसक्नु पर्ने थियो । कारवाही नगरेकैले उनले १९ माघको निरंकुश कदमको प्रतिरक्षा गरे ... more »