With arms of without ? 

माओवादी छापामारहरु शिविर छोडेर धमाधम बाहिरिन लागेको खबर प्राप्त भएको छ । तर ती हतियारसहित बाहिरिएका हुन वा निसस्त्र भन्ने खुलेको छैन । यदि हतियारसहित बाहिरिएको हो भने शान्तिसम्झौतादेखि अहिलेसम्मको परिवर्तनको के काम । यस्तो गल्ती माओवादीबाट नहोस । 
चितवनको शक्तिखोरस्थीत माओवादीको तेस्रो डिभिजनवाट उचित खाना र वासको ब्यवस्था नभएको भन्दै अहिलेसम्ममा करिब साढे ५ सयको सङ्ख्यामा छापामारहरु शिविर वाहिर निस्केका छन् । उनीहरु आफ्ना वन्दोवस्तीका सामान गाडीमा राखेर नजिकैका गाउँतर्फ लागेको प्रतक्ष्यदर्सीले जनाएका छन् । शिविरभित्र उचित प्रवन्ध नभएको वताउँदै वाहिर निस्किएका छपामारहरुले स्थानीय इटाभट्टामा काम शुरु गरेका छन् ।

तेस्रो डिभिजनका प्रवक्ता अविरलले ...   more »