माओवादी लडाकु र हतियारको संख्या सार्वजनिक गरेकै दिन संयुक्त राष्टसंघीय महासचिवका स्वकीय प्रतिनिधि इयान मार्टिन अमेरिका प्रस्थान गरेका छन ।
उनले माओवादी लडाकु भन्दा हतियारको सख्या कम भएको बारे बहस गर्न सकिने र नेपालमा अझै शान्तिका लागि चुनौति कायम रहेको अभिव्यक्ति दिएर अमेरिका हानिनुमा पक्कै केही न केही रहस्य छ । मलाइ चािहं के लाग्छ भने माओवादीले हतियार लुकाएको र उबाट खतरा रहेको संन्देश अमेरिकाभर फैलाउन उनी उता गएका होलान । उनले मिलेसम्म जर्ज बुसलाइ समेत यो पोल लगाउने ठान्न सकिन्छ । हिजोको समाचार र उनको पूर्ण भाषण यस प्रकार रहेको छ । 
सयुक्त राष्ट्र संघीय मिशन प्रमुख इयान मार्टिनले ...   more »