What heppen to ministers ? 

 

जण्डिस रोगको उपचार गराउन उपप्रधानमन्त्री केपी शर्मा ओली बैंकक जादै छन भने राजीनामा दिएका उद्योग मन्त्री ह्देयश त्रिपाठी ओम अस्पतालमा उपचार गराइरहेका छन ।
छ जना मन्त्री र प्रधानमन्त्री निवास वालुवाटारका नौ जना कर्मचारी एउटै रोगले ग्रसित भएका छन । जन्डिसवाट संक्रमित हुने क्रम तिव्र हुदा समेत प्रधानमन्त्री निवास वालुवाटारमा जन्डिस कसरी फैलियो भनेर पानी र खानाको परिक्षण र अनुसन्धान भने भएको छैन । 
जन्डिसकै कारण अस्वस्थ भएर अस्पताल भर्ना हुनुभएकी कांग्रेस नेत्री नोना कोइरालाको अघिल्लो आइतवार निधन भएको थियो । टाइफाइड र जन्डिसले ग्रसित उपप्रधानमन्त्री के पी ओलीको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको ...   more »