What is in his cap ???

लोकतन्त्र आयो रे, सेना जनताको मातहतमा आयो रे, सेनामा राजाको प्रभाव सकियो रे । यी सबै रे का कुरा भए । पोखरामा एक जना जर्नेलले दिएको राजनीतिक भाषणले पक्कै पनि यी सबै रे लाई लोप्पा ख्वाएको छ ।
यतिमात्र नभएर सेनाको शिरमा अहिले पनि तानाशाही र दाजु मारा राजा ज्ञानेन्द्रको तस्वीर छ भनेर पत्याउन गाह्रो पर्ला । तर सत्य यही हो । प्रधानसेनापति रुकमाङगत कटुवालको शिरमा त यस्तो छ भने अरुले त्यसलाइ नपछयाउने कुरै छैन । 
हिजो संसद सचिवालयमा एक जना सांसदले त्यो देखिहालिछिन । अनि कटवाललाइ परेछ अफटेरो । सेनाले राजनीतिक भाषण गरेकोमा ...   more »