Different treat ? 

- महेश्वर श्रेष्ठ
ूसंविधानसभाको संरचना कस्तो हुनुपर्छू ? शीर्षक लेखमालाको छैठौंं किस्ता लेखेको पनि आज सात महिना भन्दा बढी भई सकेछ । पंक्तिकारका लागि यो अवधि नेपालको अत्यन्त तरल राजनीतिक अवस्थामा द्रुत गतिले परिवर्तन भइरहेका परिदृष्यहरुको सुक्ष्म अध्ययन गर्ने र आफ्ना अवधारणाहरुले कतिको मूर्तरुप लियो भनी अवलोकन गर्ने अवधि रह्यो । राजनीतिका अनेक चालवाजी नांगो विदेशी चलखेल र अनेक विवादका वावजूद पुनस्रथापित संसदले गत माघ १ गते नेपालको अन्तरिम संविधान २०६३ जारी गरेको छ र सशस्त्र विद्रोही नेकपा माओवादी पनि आफ्ना ८३ जनाको दलबल सहित ुअन्तरिम विधायिका-संसदु मा प्रवेश गरेको छ । पंक्तिकारको बुझाईमा संसद शब्द आफैमा ...   more »