Royal palace plans to kill US officer in Nepal says Prachanda 


के माओवादी अध्यक्ष प्रचण्डलाइ पत्याउने हो ? यदि हो भने उनले हिजो पोखरामा ज्यादै गम्भीर मुद्धा उठाएका छन । यदि यसो हो भने जनताले त्यही रुपको तयारीमा जुटन ढिला गर्नु हुंदैन ।
अन्तरिम सरकार गठनको तयारी भएको थाहा पाएपछि राजा ज्ञानेन्द्रले आत्तिएर अर्को नयाँ षड्यन्त्र थालेको दावी गरेका छन् । प्रचण्डले नयाँ षड्यन्त्रका रुपमा दरबारले नेपालमा कार्यरत केही अमेरिकी अधिकारीको हत्या गर्न बम र दस्ता तयार पारेकोसमेत बताए । अमेरिकी अधिकारीहरुको हत्या माओवादीले गरेको भनेर बद्नाम गर्न दरबारले त्यस्तो षड्यन्त्र रचेको उनको ठोकुवा छ । माओवादी गण्डक क्षेत्रस्तरीय सभालाई ...   more »