View Article  सैनिक कू बाट राजतन्त्र स्थापित हुने खतरा बढ्दो

Dangers of army coup 

 
महेश्वर श्रेष्ठ\Maheshwor Shrestha जनआन्दोलनको बलबाट पुनःस्थापित संसदले पुनःस्थापना भएको केही दिन पछि नै २०६३ साल जेठ महिनाभित्र संविधानसभा निर्वाचन गर्ने भनी एउटा संकल्प प्रस्ताव पारित गरेको थियो । यस बीच नेपालको अन्तरिम संविधान २०६३ लाई पारित तथा घोषणा गर्ने, सशस्त्र विद्रोही माओवादीका प्रतिनिधि सहितको अन्तरिम 'विधायिका-संसद' निर्माण गर्ने र सो पार्टीका मन्त्रीहरु सहितको अन्तरिम सरकार गठन गर्ने काम सम्पन्न भइसकेका छन् । तर संसदवादी सातदल, सशस्त्र विद्रोही माओवादी र समग्र जनआन्दोलनको प्रमुख माग बनेको संविधानसभाको निर्वाचन भने पुनःस्थापित संसदले पारित गरेको संकल्प बमोजिम तोकिएको समयभित्र हुन नसक्ने पक्का पक्की भइसकेको छ ।
मुलुकमा कसैले विघटन गर्न ...   more »

View Article  राजा, सेना, अमेरिका र कोइरालाको गठबन्धन

Alliance between king, army, america and Koirala

 
मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने भनिदैछ । वाम शक्ति एक ठाउंमा आउने कुरा चलिरहेको छ । यही बीचमा राजा, सेना, अमेरिका र गिरिजाप्रसाद कोइरालाबीच गठबन्धनको अभ्यास भएको छ । सेनाले अरु तीन शक्ति केन्द्रबीच हुलाकीको काम गरेको अनुमान गर्न थालिएको छ ।
शुक्रबार प्रधानसेनापति रुकमाङगत कटवालले राजालाइ सरकारको अनुमति बेगर भेटेर सन्देश आदानप्रदान गरेको अनुमान गरिएको छ ।
संविधानत राजा र सेनाको सम्बन्ध छिन्नभिन्न पारिएको भनिए पनि यो घटनाले राजा र सेनाको सम्बन्ध नटुटेको देखाउंछ ।
रुकमाङगतले शुक्रबार बिहान प्रधानमन्त्री दिउसो अमेरिकी राजदूत र सांझमा राजासंग भेटेका थिए ।
दरबार निकट सूत्रहरुका ...   more »

View Article  पत्रिकाका मालिकलाइ अपराधिक मुद्धा

Rajdhani daily publisher as a criminal !!!  
१९ माघपछि राजाको निरंकुश सत्ताको जुठो चाटेको राजधानी दैनिकका प्रकाशक महेन्द्र सेरचन अपराधिक अभियुक्तकाका रुपमा लिन मिल्ने भएको छ ।
श्रम अदालत काठमाडौंले आफनो आदेशको अवहेलना गरेकोमा कारबाही चलाउन थालेको छ । 
अदालतका न्यायाधीश शेषराज सिवाकोटीको इजलासले २२ असोजका दि अदालतले दिएको फैसला कार्यान्वयन नगर्नुको कारणसहित सात दिनभित्र स्वयम अदालतमा उपस्थित हुन आदेश दिएको छ । 
शाहीकालमा निकालिएका पत्रकार रामप्रसाद दाहालले अदालतको अपहेलनामा कारबाही गरिपाउ भनी दिएको निवेदनका आधारमा यस्तो आदेश दिइएको हो ।
सेरचन स्वयम अदालतमा उपस्थित नभए अदालतले प्रहरीको सहयोगमा पक्राउ गरी वयानका लागि अदालतमा ल्याउन सक्नेछ । 
फैसला कार्यान्वयन नगरे उनीमाथि ...   more »

View Article  दक्षिणकालीमा राजा ज्ञानेन्द्रले के भाकल गरे होलान ?

Wht King pray ?  

लोकतन्त्र आएको एक वर््ष भएछ, आज । निक्ष्चयनै एक वर््षमा ठ्ूलै उतार–चढाव आयो । राजा ज्ञानेन्द्र यति धेरै ख्ुम्चेर बसे कि इतिहासमै यति कमजोर राजा कोही देखिएका थिएनन । राजनीतिमा उनको क्ुनै भ्ूमिका छैन, अब । सेनाको आडमा टिक्ने राजा अहिले सेनाबाट पनि कान्ूनत टाढा देखिएका छन । अझ भनौ अहिले राजा दात नभएको मान्छे जस्तो देखिएका छन । जनताको साथ सहयोग नपाएपछि ज्ञानेन्द्र अहिले जन्तरमन्तर, झारफ्ुक, हात हेराउने, चिना हेराउने र देवीको शक्तिपीठहरुमा धाएर गद्धी जोगियोस भन्ने भाकल गर््दै हिडिरहेका छन । राजधानीमा लोकतन्त्र दिवस मनाइरहंदा आजै उनी दक्षिणकाली मन्दिर गएछन । त्यहां उनले मन्दिरमा ...   more »
View Article  अमेरिकामा नेपाली पत्रकारका नेता गिरिश
उत्तर अमेरिकामा बसोबास गरिरहेका नेपाली पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघ (नाजा)को पहिलो अधिवेशन गिरिश पोखरेलको सभापतित्वमा ११ सदस्यीय कार््यसमिति निर््वाचन र वासिं�ङटन घोषणापत्र जारी गर््दै आइतबार वासिं�ङटन डीसीमा सम्पन्न भयो । अमेरिकाबाट जयदेव गौतमले पठाएको जानकारी अन्ुसार, अधिवेशनमा अमेरिकाका विभिन्न १५ राज्य र क्यानाडासमेतबाट प्रतिनिधित्व गरी ८० जनाभन्दा बढी नेपाली पत्रकारहरु र स्थानीय नेपालीहरुको सहभागीता रहको थियो । कार््यक्रका अतिथि जर््जिया राज्यस्थिति विक्ष्वविध्यालयमा पत्रकारिताको अध्यापन गराइरहन्ुभएका डा= धर्म अधिकारीले अधिवेशनको सफलताको कामना गरेका थिए । वासि�ङटन टाइम्सका स्तम्भकार डा= चित्रकृष्ण तिवारीले नेपालमा हालै स्थापना भएको लोकतान्त्रिक व्यवस्थालाइ पत्रकारहरुले आआफनो क्षेत्रबाट स्थायित्व दिनेतर््फ लेखेर बोलेर सहयोग प्ु¥याउन्ु पर््ने आवक्ष्यता औल्याउन्ुभयो ...   more »
View Article  ब्लगर थरीथरीका पो रहेछन

आदरणीय पाठकहरु, मेरो एडमिन नख्ुलेकाले लामो समय तपाइहरु समक्ष क्ुनै ख्ुराक पस्किन नपाएकोमा क्षमा चाहन्छ्ु, के गर्ने प्रविधिले मलाइ धोका दियो, मैले तपाइहरुलाइ धोका दिए । तर नियतवस होइन है। जे भए पनि एक महिनापछि नै सही उही ब्लगको ख्ुराक थालीमा पस्किएको छ्ु, चाख्न्ुस है यसको स्वाद ।

(८ बैशाख २०६४ का दिन थापाथलीस्थित पि्रmडम फोरममा भएको भेलामा सहभागि ब्लगरहरुको साम्ुहिक तस्विर)

एक महिनाअघि ब्लगरहरुकै भेलाको एउटा सामाग्री पस्केको थिए, त्यसले ब्लगरहरुमाझ निकै चर््चा पाएछ । त्यो भेलामा जम्माजम्मी एक जना महिला ब्लगर थिइन, उनले मसंग नभै उज्वलजीसंग ग्ुनासो गरिछिन, म ह्ुंदाह्ुंदै बोकैबोकाको भेला भन्ने भनेर । त्यो क्ुरा बल्ल ...   more »

View Article  गृहमन्त्री बांया कान स्ुन्दैनन््

गृहमन्त्री कृष्णप्रसाद सिटौला बांया कान नस्ुन्ने भएका छन्् । बांया कान स्ुन्ने नसामा समस्या देखिएकाले उनी श्ुक्रबारदेखि राजधानीको महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन । सिटौलालार्ई अस्पतालको क्याबिन नं ६०१ मा राखिएको छ । उपचारमा नाक, कान घांटी रोग विशेषज्ञ डा= राकेश श्रीवास्तव, डा= चोपलाल भ्ुसाल, डा= जगदीश अग्रवालसहितको चिकित्सक संलग्न छन । उपचारमा संलग्न डा= भ्ुसालले भने सिटौलाको कान स्ुन्ने नसामा …इन्जेक्सनÚ दिएर उपचार भइरहेको जानकारी दिए । मधमेहका रोगी सिटौलालाई उपचारका क्रममा …साइड इफेक्टÚ नहोस भनेर चिकित्सकको …क्लोज अब्जरवेसनÚमा राखिएको उनले बताए । उनी अझै एक साता उपचारका क्रममा अस्पतालमै रहने सम्भावना छ । …यस्तो रोगमा विस्तारै ...   more »

This Month
April 2007
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30
Year Archive