आदरणीय पाठकहरु, मेरो एडमिन नख्ुलेकाले लामो समय तपाइहरु समक्ष क्ुनै ख्ुराक पस्किन नपाएकोमा क्षमा चाहन्छ्ु, के गर्ने प्रविधिले मलाइ धोका दियो, मैले तपाइहरुलाइ धोका दिए । तर नियतवस होइन है। जे भए पनि एक महिनापछि नै सही उही ब्लगको ख्ुराक थालीमा पस्किएको छ्ु, चाख्न्ुस है यसको स्वाद ।

(८ बैशाख २०६४ का दिन थापाथलीस्थित पि्रmडम फोरममा भएको भेलामा सहभागि ब्लगरहरुको साम्ुहिक तस्विर)
एक महिनाअघि ब्लगरहरुकै भेलाको एउटा सामाग्री पस्केको थिए, त्यसले ब्लगरहरुमाझ निकै चर््चा पाएछ । त्यो भेलामा जम्माजम्मी एक जना महिला ब्लगर थिइन, उनले मसंग नभै उज्वलजीसंग ग्ुनासो गरिछिन, म ह्ुंदाह्ुंदै बोकैबोकाको भेला भन्ने भनेर । त्यो क्ुरा बल्ल ... more »