by
Nepal Info
on Mon 23 Apr 2007 08:57 AM CEST |
Permanent Link
|
Cosmos
उत्तर अमेरिकामा बसोबास गरिरहेका नेपाली पत्रकारहरुको संगठन नेपाल अमेरिका पत्रकार संघ (नाजा)को पहिलो अधिवेशन गिरिश पोखरेलको सभापतित्वमा ११ सदस्यीय कार््यसमिति निर््वाचन र वासिं�ङटन घोषणापत्र जारी गर््दै आइतबार वासिं�ङटन डीसीमा सम्पन्न भयो । अमेरिकाबाट जयदेव गौतमले पठाएको जानकारी अन्ुसार, अधिवेशनमा अमेरिकाका विभिन्न १५ राज्य र क्यानाडासमेतबाट प्रतिनिधित्व गरी ८० जनाभन्दा बढी नेपाली पत्रकारहरु र स्थानीय नेपालीहरुको सहभागीता रहको थियो । कार््यक्रका अतिथि जर््जिया राज्यस्थिति विक्ष्वविध्यालयमा पत्रकारिताको अध्यापन गराइरहन्ुभएका डा= धर्म अधिकारीले अधिवेशनको सफलताको कामना गरेका थिए । वासि�ङटन टाइम्सका स्तम्भकार डा= चित्रकृष्ण तिवारीले नेपालमा हालै स्थापना भएको लोकतान्त्रिक व्यवस्थालाइ पत्रकारहरुले आआफनो क्षेत्रबाट स्थायित्व दिनेतर््फ लेखेर बोलेर सहयोग प्ु¥याउन्ु पर््ने आवक्ष्यता औल्याउन्ुभयो । नेपाली पत्रकार भारदत्त कोइरालाले अमेरिकामा कार््यरत नेपाली पत्रकारहरुले आइसीएफजेसंग सम्बन्ध विस्तार गर््न्ुपर््ने बताउन्ुभयो । अन्तर््राष्टिय समाचार संस्था सीएनएनकी कार््यक्रम प्रस्तोला किरण क्षेत्रीले पत्रकारहरुलाइ समयसीमाले सधैं पछयाइरहने अन्ुभव स्ुनाउन्ुभयो । अध्यक्षको आसनबाट गिरिश पोखरेलले अमेरिकामा रहेका नेपाली पत्रकारहरुलाइ संगठित गर््ने अभियान सात वर््ष पहिले श्ुरु गरेकोमा अहिले आएर मात्र संस्थागत रुप दिन सफल भइएको बताउन्ुभयो । अर््का वक्ता डा= क्ष्यामध्वज कार््कीले महाभारत य्ु2को समयमा धृतराष्टका सारथी संजयले समग्र महाभारत य्ु2को विवरण अक्षरसः धृतराष्टलाइ स्ुनाएकाले संजय नै प्रथम पत्रकार रहेको उल्लेख गर््न्ुभयो । अमेरिका नेपाल सोसाइटी डीसीका अध्यक्ष प्रेम संग्रौलाले पत्रकारहरुले फ्ुटेर नभै ज्ुटेर पत्रकारिता पेशालाइ मर््यादित र व्यवसायिक बनाउन्ुपर््ने धारणा व्यक्त राख्न्ुभयो । नेपालका लागि अमेरिकी राजद्ूताबास डीसीका प्रतिनिधि हरिक्ष्चन्द्र घिमिरेले नेपाली पत्रकारहरुको प्रथम सम्मेलनले अमेरिकामा भएका सम्प्ूर््ण नेपाली पत्रकारहरुलार्ई एकै थलोमा जमघट गर््ने महत्वप्ूर््ण पहल गरेको बताउFदै संचारमाध्यमले कान्ुनी राज्यका अधिवृद्धि मानवअधिकार र स्ूचनाको हक नागरिकसम्म प्ुर््याउन्ुपर््नेमा जोड दिन्ुभयो । नेपालबाट अमेरिकाको अध्ययन भ्रमणमा आइप्ुग्न्ुभएका १२ जना पत्रकारहरुका तर््फबाट जगदीश शर््माले नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराउन्ुभयो । कार््यक्रमको श्ुरुमा गायक खेम संग्रौलाले एक राष्टिय गानबाट आगन्त्ुक सबैको स्वागत गर््न्ुभएको थियो । त्यसैगरी लोकगायक प्रेमराजा महतले पत्रकारहरुले लेखेकै कारण कलाकारहरु कलाकार भएर अमेरिकामा बस्न सफल भएको बताउन्ुभयो । नेपालबाट आएका पत्रकार टोलीका सदस्यहरुमा क्रमशः हस्त ग्ुरु�ङ, धर््मेन्द्र झा, यसोदा तिमल्सिना, शारदा रिजाल, मन्टेक्ष्वरी राजभण्डारी, कमला विक्ष्वकर््मा, प्रकाश परियार दर््जी, किशोर कार््की, य्ुवराज आचार््य र प्ुष्पहरि क्याम्प राइ ह्ुन्ुह्ुन्थ्यो । अधिवशेन तयारी समितिका सदस्य राम खरेलले अधिवेशनको सफलताका लागि विभिन्न किसिमबाट सहयोग गर््न्ुह्ुने महान्ुभाव र अन्य सबै सहयोगीहरुप्रति धन्यवाद ज्ञापन गर््न्ुभएको थियो । अधिवेशनको प्रथम सत्रमा नै अधिवेशनलाई सफलताको श्ुभकामना सहित नेपालबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, हाडवर्ड विक्ष्वविध्यालय, बोस्टनका प्राध्यापक डा= शिव गौतम, बोस्टन ग्रेटर सोसाइटी र अन्तर्राष्टि«य प्रवासी पत्रकार संघ जापानबाट प्राप्त श्ुभकामना पत्रहरु पत्रकार गौतम दाहालले पढेर स्ुनाउन्ुभएको थियो । राजश्री श्रेष्ठद्धारा संचालित उदघाटन कार््यक्रममा उदीयमान य्ुवा पत्रकार श्रेया अधिकारीले आइसीएफजेका कार््यक्रम निर््देशक टिन्स्लेलाइ सम्मान स्वरुप ब्ुद्धको म्ुर््ती र सीएनएनकी किरण क्षेत्रीलाइ नेपाली ढाकाको खास्टो ओढाएर सम्मान गर््न्ुभएको थियो । अधिवेशनमा अन्य सबै पदहरु सर्वसम्मत भएपनि सचिव पदका लागि मतदान भएको थियो । सचिव पदमा गौतम दाहाललाइ २१ मतका विरु2 ४९ मत प्राप्त गरी चन्द्र खतिवडा निर््वाचित ह्ुन्ुभएको जानकारी निर््वाचन समितिका संयोजक प्रताप अधिकारीले दिन्ुभयो । कार्यक्रमको दोस्रो सत्रको संचालन तथा समन्वय पत्रकारद्धय तारा बराल र कृष्ण कंडेलले गर््न्ुभएको थियो । यसैगरी कार््यसमितिका उपसभापतिमा स्ुशील न्यौपाने, महासचिव कृष्ण शर््मा, कोषाध्यक्ष ग्ुणराज ल्ुइंटेल र अन्य ६ सदस्यहरुमा क्रमशः गोविन्दसिंह रावत, अन्ुप थपलिया, पर््ल रेग्मी, विक्ष्व शाह, शर््मिला उप्रेती र विमल नेपाल निर््वाचित ह्ुन्ुभएको छ । प्रथम बैठकः यसैबीच नाजाको नवगठित कार््यसमितिको प्रथम बैठक सम्मेलनस्थलमै सम्पन्न भयो । बैठकले केही सांगठनिक स्वरुपहरुको विस्तार, विधान निर््माण, सम्मेलन सफलताका साथ सम्पन्न सहयोग प्ुर््याउन्ुह्ुने सम्प्ूर््ण पक्षलाइ धन्यवाद ज्ञापन गर््ने लगायतका निर््णयहरु गरियो । त्यस्तै नेपाली पत्रकारहरुको सहयोगका लागि आकस्मिक कोष स्थापनालाइ व्यवस्थित गर््दै लैजाने र तत्काललाइ हालसम्म प्राप्त रकमहरुमध्ये अमेरिकी डलर २ हजार ३ सय ५० उपलब्ध गराउने निर््णय पनि बैठकले ग¥यो ।