Wht King pray ?

लोकतन्त्र आएको एक वर््ष भएछ, आज । निक्ष्चयनै एक वर््षमा ठ्ूलै उतार–चढाव आयो । राजा ज्ञानेन्द्र यति धेरै ख्ुम्चेर बसे कि इतिहासमै यति कमजोर राजा कोही देखिएका थिएनन । राजनीतिमा उनको क्ुनै भ्ूमिका छैन, अब । सेनाको आडमा टिक्ने राजा अहिले सेनाबाट पनि कान्ूनत टाढा देखिएका छन । अझ भनौ अहिले राजा दात नभएको मान्छे जस्तो देखिएका छन । जनताको साथ सहयोग नपाएपछि ज्ञानेन्द्र अहिले जन्तरमन्तर, झारफ्ुक, हात हेराउने, चिना हेराउने र देवीको शक्तिपीठहरुमा धाएर गद्धी जोगियोस भन्ने भाकल गर््दै हिडिरहेका छन । राजधानीमा लोकतन्त्र दिवस मनाइरहंदा आजै उनी दक्षिणकाली मन्दिर गएछन । त्यहां उनले मन्दिरमा ... more »