Wht King pray ?

लोकतन्त्र आएको एक वर््ष भएछ, आज । निक्ष्चयनै एक वर््षमा ठ्ूलै उतार–चढाव आयो । राजा ज्ञानेन्द्र यति धेरै ख्ुम्चेर बसे कि इतिहासमै यति कमजोर राजा कोही देखिएका थिएनन । राजनीतिमा उनको क्ुनै भ्ूमिका छैन, अब । सेनाको आडमा टिक्ने राजा अहिले सेनाबाट पनि कान्ूनत टाढा देखिएका छन । अझ भनौ अहिले राजा दात नभएको मान्छे जस्तो देखिएका छन । जनताको साथ सहयोग नपाएपछि ज्ञानेन्द्र अहिले जन्तरमन्तर, झारफ्ुक, हात हेराउने, चिना हेराउने र देवीको शक्तिपीठहरुमा धाएर गद्धी जोगियोस भन्ने भाकल गर््दै हिडिरहेका छन । राजधानीमा लोकतन्त्र दिवस मनाइरहंदा आजै उनी दक्षिणकाली मन्दिर गएछन । त्यहां उनले मन्दिरमा बाली पनि चढाएछन । बिहान १० बजे उनी दक्षिणकाली प्ुगेका थिए । उनी र उनकी स्वास्नी जाने क्रममा कडा स्ुरक्षा व्यवस्था मिलाइएको थियो । सडकमा सार््वजनिक यातायात ग्ुडाउन बन्देज लगाइएको थियो । लोकतान्त्रिक भनाउदो सरकारले जनतालाइ द्ुख दिने र राजालाइ यस्तो स्ुरक्षा मिलाउने काम गरेर नकाम गरेको जस्तो लागेको छ । तीन महिना अघि शिवरात्रीको दिन पश्ुपति दर््शन गरेर फर््कने क्रममा ज्ञानेन्द्रमाथि ढ्ुंगाम्ुढा भएको थियो । त्यसपछि उनी दरबारबाट बाहिर निस्केको यो पहिलो पटक हो । राजा ज्ञानेन्द्रले चलाएको निरंक्ुश प्रत्यक्ष शासन गत साल यही दिन अर््थात ११ बैशाखमा ढलेको थियो, १९ दिने महानजनआन्दोलनको रापमा परेर । अन्ुमान गरौ कि राजा ज्ञानेन्द्रले आज दक्षिणकालीमा आफनो गद्धी नखोसियोस भनेर कामना गरे होलान र संविधान सभा नहोस भनेर ढोगे होलान । राजाको मनको क्ुरा त कसरी थाहा पाउन्ु, तर यो अन्ुमान ठिक होइन त । कि ज्ञानेन्द्रले नै यो ब्लग पढेर सत्य बताए ह्ुन्थ्यो, नभए हामी सबैले अन्ुमान गरौं है ।