View Article  विश्वकै पत्रकारको भावी नेता

Jim- IFJ,s coming president

मस्कोबाट रामप्रसाद दाहाल
जीम बुमेला । हो यिनै हुने भएका छन अन्तराष्टिय पत्रकार महासंघका भावी अध्यक्ष । जसले कि्रष्टोफर वारेनको स्थान पाउदैछ ।
बुमेला लण्डनको नेसनल युनियन अफ जर्नालिष्टका सदस्य हुन। उनलाइ चुनाव जिताउन युनियनको ठूलो टोली खटिएको छ ।
यद्यपी उनी अध्यक्षका एकमात्र उम्मेदवारका बनिसकेका छन । र पनि खसेको मतको ५१ प्रतिशत ल्याउनै परने आइएफजेको चलनका कारण उनी आफ्नो क्याम्पेनमा लागिरहेका छन ।
उनी काला जातिबाट आएका रहेछन ।
बुमेला निकै मेहनति र विश्वसनीय पात्रका रुपमा चिनिन्छन यतिमात्र नभएर उनी काला जातिका पत्रकारको हितको लागि बढी नै सकि्रय छन भन्ने जानकारी पाइएको छ । ...   more »

View Article  पत्रकार असुरक्षित मस्कोमा पत्रकारहरुको जमघट

रुसको मस्कोमा जेठ १४ गतेदेखि अन्तराष्टिय पत्रकार महासंघको विश्व सम्मेलन भइरहेको छ ।
यो सम्मेलनले महासंघको भावी नेतृत्व छान्ने छ ।
भावी अध्यक्षका लागि अमेरिका र लण्डनका पत्रकारबीच भाले भिडन्त हुने सम्भावना बढेको छ ।
नेपालबाट यो सम्मेलनमा नेसनल युनियन अफ जर्नालिष्टबाट रामप्रसाद दाहाल पत्रकार महासंघका विष्णु निष्ठुरी र समिरजंग शाहले भाग लिइरहेका छन ।
यहां विश्वभरका ५ सय पत्रकारको जमघट चलिरहेको छ ।
रुस पत्रकारहरुका लागि सुरक्षित स्थान होइन । 
   more »
View Article  श्रमजीवी पत्रकारको पक्ष लिने न्यायाधीशलाइ मालिकको धम्की

पाठकहरु दुनिया अचम्मको छ । जसले श्रमजीवी पत्रकारको पक्षमा न्याय दिन खोज्छ उमाथि पत्रिकाका मालिकले अन्याय गर्छन र ज्यानसमेत लिने धम्की दिन्छन । तपाइलाइ पत्याउन गाहो हुनसक्छ । तर आज राजधानी दैनिकका प्रकाशक महेन्द्र शेरचनले श्रम अदालतका न्यायाधीश शेषराज शिवाकोटीलाइ श्रमजीवी पत्रकारको पक्षमा अडान लिएकाले जागिर उडाइदिने जे पायो त्यही लेखी दिने र ज्यान नै खतरामा पारिदिनेसम्मको धम्की दिएको जानकारी प्राप्त भएको छ ।
महेन्द्र शेरचनले धम्की दिनुको कारण तल पढनुहोला जुन समाचार शुक्रबार नै हाम्रो ब्लग डट कमले छापिसकेको छ मैले त्यही साभार गरेको हुं:–

राजधानीदैनिककाप्रकाशकमहेन्द्रशेरचनलेश्रमजीवीपत्रकारकोपक्षमाश्रमअदालतलेदिएकोफैसलाकार्यान्वयनगरेका...   more »

View Article  कुन कृतिम कुन सही

प्रस्तुत तस्विर विगतमा शाही नेपाली सेनाका परामाधिपति ज्ञानेन्द्रको एउटा हो भने अर्को चािहं जनसेनाका अहिलेकै सुपि्रम कमाण्डर हुन । एउटा जेलमा देखिन्छन अर्का प्रचण्ड सक्कली गुरुङ बनेको देखियो ।

   more »
View Article  मनिषालाइ गिरिजा भन्दा राजाकै शासन ठिक

Manisha defend King Ganendra rule 

 
कान्छा हजुर बा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुंदा पनि वीपीकी नातिनी मनिषा कोइरालाले राजा ज्ञानेन्द्रको शाही शासनकै प्रतिरक्षा गरेकी छिन । नेपाल इन्फोका लागि रामप्रसाद दाहालसंग उनको वार्ताः
तपाई भारतमा अभिनेत्रीका रुपमा चिनिनुहुन्छ तर नेपालमा राजनीतिक नेतृको भूमिकामा देखिनुहुन्छ किन ?
-त्यस्तो होइन । वास्तवमा भारतमा पनि म पटक-पटक त्यहाँका नेताहरुलाई भेट्छु उनीहरु पनि मलाई भेट्छन । 
यहाँ नेपालमा पनि म राजनीतिज्ञका रुपमा देखिन्छु होला । भारतमा पनि मलाई अभिनेत्रीको रुपमा मात्र नभै राजनीतिज्ञका रुपमा सम्बन्ध राख्छन् ।
उसो भए तपाई भावी राजनीतिको तयारी गर्दै हुनुहुन्छ हो ?
- मैले ुडिनाईु गरेको छैन राजनीतिमा आउछु ...   more »

View Article  'ज्ञानेन्द्र खुंखार लोभी,पारससंग पैसै नहुने'

New fact on Praven killing

–प्रविण गुरुङ हत्या प्रकरण-
(पारसले चलाएको सवारीले हिचेर हत्या गरिएका प्रविण गुरुङ प्रकरण फेरि बल्झिएको छ । नयां पत्रिकाले हालै छापेको नयाँ तथ्य जस्तोको तस्तैः–)
प्रविण गुरुङ हत्याकाण्डका दोषी तत्कालिन शाहज्यादा पासरसले आर्थिक प्रलोभन दिएर गुरुङकको परिवारलाई शान्त रहन दबाब दिएको खुलासा भएको छ । तर परिवारको हेरचार र छोराछोरीको शिक्षाका लागि पारसले  दिने भनेको पैसा अरुले नै दिएको पनि पुष्टि भएको छ । पारस र प्रविणकी श्रीमती शान्तीबीच मध्यस्थकर्ता सुरेन्द्र गुरुङले नयाँ पत्रिकालाई दिएको सनसनिपूर्ण जानकारी अनुसार पारसले प्रविणकी श्रीमती शान्तिले १६ लाख ५० हजार रुपैया पाएकी हुन् । तर त्यसमा पारसले जम्मा ५० हजार ...   more »

View Article  सेना र दरवारको संलग्नता जे पनि हुनसक्छ

Army and Palace can do anything !!!!

माओवादी वाइसीयलको आतंक सेनाको दरबारप्रतिको भक्ति कानून शासनको बेहाल शान्तिसुरक्षाको अभावमा केन्द्रित रही मानवअधिकारवादी शोभाकर बुढाथोलीले लेखेको सामाग्री प्रस्तुत गरिएको छ केही प्रतिकि्रया भए बिना संकोच लेखी पठाउनुहोला- नेपाल इन्फो
लोकतन्त्रको संस्थागत विकास र राज्यको पुर्नसंरचनाका लागि शान्तिसम्झौताको इमान्दारीपूर्वक कार्यान्वयन अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छ । बाह्रबुँदे सहमतीका आधारमा सात राजनीतिक दलहरु र माओवादीका वीचमा प्रारम्भ भएको औपचारिक कार्यगत एकताको परिणामस्वरुप लोकतन्त्रको स्थापना र प्रतिनिधिसभाको पुर्नस्थापना भएको यथार्थता सबैले स्वीकार गर्नैपर्दछ । शान्ति प्रकि्रयालाई संस्थागत गर्ने सन्दर्भमा देशमा शान्तिसम्झौता मार्फत् अन्तरिम संबिधानको अनुमोदन र अन्तरिम बिधायिका-संसद तथा सरकारको गठन भएपनि शान्तिसम्झौताका पक्षधरहरुबाट नै सम्झौताको लगातार ...   more »

View Article  प्रवीण गुरुङ हत्याकाण्ड बल्झियो– युवराज पारसले फसाएः अभियुक्त खडगबहादुर भुजेल

Bhujel says-paras done that  

१ बैशाखदेखि प्रकाशनमा आएको सानो आकारको दैनिक नयां पत्रिकाले हिजोको अंकमा प्रवीण गुरुङ हत्याकाण्डको सनसनीपूर्ण खबर उत्खनन गरेको थियो । त्यसको फलोअप आज पनि गरेको देखियो । आजको पछि समेटौला हिजोको अंकमा छापिएको खबर जस्ताको तस्तैः-
उनका अनुहारमा जताततै आतंकका रेखा पढ्न सकिन्छ । एकातिर फौजदारी मुद्दामा कानुनको तरबार उनको गर्धनतिर सोझिएको छ अर्कातिर युवराज पारस शाहका ुशुभचिन्तकुहरु कहिले ढोका ढकढक्याउन आइपुग्छन् भन्ने डर कायमै छ । कुनैबेला युवराज पारस शाह र उनीबीच मध्यस्थ बनेका अमीर गुरुङ र प्रकाश गुरुङमध्ये अमीर बेल्जियम पलायन भइसकेका छन् भने प्रकाश ठगी अभियोगमा सदर खोर चारखालमा कैद छन् । अमेरिकाको ...   more »

View Article  दरबारमा रानीको उपेक्षा

Queen komal on side 


झन्डै डेढ महिना अघि बढुवा र म्याद थप गरिएका दरवारका ५१ कर्मचारीहरुलेराजाको उपस्थितीमा बिहीबार दाम चढाए ।
नारायणहिटिमा गरिएको कार्यक्रममा दाम चढाउने कर्मचारीहरुमा प्रमुख पदाधिकारी शारादा प्रसाद प्रधान, मुख्य सचिव पशुपति भक्त महर्जन, युवराजका सचिव फणिन्द्र पाठक लगायतका थिए ।
दाम चढाउने क्रममा रानी कोमल भने उपेक्षित भइन । बिगतमा राज दरवारमा बढुवाहुने बित्तिकै राजा, रनी र युवराज लाई दाम चढौने चलन भएपनि यसपटक राजालाई मात्रै दाम चढाएको हो ।
राजप्रसाद सेवामा कार्यरत कर्माचारीहरुले बढुवाको जानकारिदिन राजा ज्ञानेन्द्रलाई दाम चढाएका हुन् ।
यद्यपि वढुवा र म्याद थप गरिएको भनिएका ति कर्मचारीहरु मध्ये अधिकांश लाई सामान्य प्रशासनले ...   more »

This Month
May 2007
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5
6 7 8 9 10 11 12
13 14 15 16 17 18 19
20 21 22 23 24 25 26
27 28 29 30 31
Year Archive