पाठकहरु दुनिया अचम्मको छ । जसले श्रमजीवी पत्रकारको पक्षमा न्याय दिन खोज्छ उमाथि पत्रिकाका मालिकले अन्याय गर्छन र ज्यानसमेत लिने धम्की दिन्छन । तपाइलाइ पत्याउन गाहो हुनसक्छ । तर आज राजधानी दैनिकका प्रकाशक महेन्द्र शेरचनले श्रम अदालतका न्यायाधीश शेषराज शिवाकोटीलाइ श्रमजीवी पत्रकारको पक्षमा अडान लिएकाले जागिर उडाइदिने जे पायो त्यही लेखी दिने र ज्यान नै खतरामा पारिदिनेसम्मको धम्की दिएको जानकारी प्राप्त भएको छ ।
महेन्द्र शेरचनले धम्की दिनुको कारण तल पढनुहोला जुन समाचार शुक्रबार नै हाम्रो ब्लग डट कमले छापिसकेको छ मैले त्यही साभार गरेको हुं:–

राजधानीदैनिककाप्रकाशकमहेन्द्रशेरचनलेश्रमजीवीपत्रकारकोपक्षमाश्रमअदालतलेदिएकोफैसलाकार्यान्वयनगरेकाछैननत्यसकोपरिणामआजभोगेउनलाईश्रमअदालतकोफैसलाअपहेलनामुद्धामाआजडेढघण्टाजतिअदालतलेबयानलियोवयानकाक्रममाउनलेफैसलाकार्यान्वयनगरिसकेकोमिलापत्रगरिसकेकोआदिझुटातर्कदिएकाछनअदालतलाईगुमरहमाराख्नेउनकोमनसायदेखियोयतिमात्रनभएरउनलेन्यायाधीशशेषराजसिवाकोटीलाईसमेतधम्कीदिएकाथिए- श्रमअदालतलेमजदुरकोपक्षमामात्रफैसलागरिरहेकोरहेछसमाजमायसकोगलतसन्देशगएकोपत्रकारसंगडराउनेअनिपत्रिकाकामालिकसंगनडराउनेकानूनमात्रहेरेरहुंदैनव्यवहारिकपक्षपनिहेर्नुपर्छभनेर 

तरन्यायाधीशनिडरहुंदारहेछनउनलेशेरचनलाइतारेखमाराखेशेरचनस्वयमदालतमालुरुलुरुआउनेपर्नेभएकोफैसलाकार्यान्वयननगरेसम्मनेपालइन्फोकाब्लगरतथापत्रकाररामप्रसाददाहाललाइ१९माघकोशाहीकूपछिशाहीसत्तात्यसकामन्त्रीसेनाकाविरुद्धलोकतन्त्रवादीनेतातथापार्टीहरुकोपक्षमासनसनीपूर्णसमाचारहरुलेखेकोअभियोलगाउदैवर्खास्तगरिएकोथियोतत्कालिनअवस्थामानजरबन्दमारहेकानेपालीकाग्रेसकासभापतिगिरिजाप्रसादकोइरालाकोशाहीसतताविरुद्धआन्दोलनकोआह्वानगरेकोसमाचारपहिलोपृष्ठकोमुख्यस्थानमाछापेकोबेलायतीसरकारलेशाहीकदमविरुद्धदिएकोअभिव्यक्तिछापेकोनजरबन्दमुक्तहुनासाथकेपीओलीकोअतिथिटिप्पणीछापेकैदिनदाहाललाइफागुन२०६१कादिननिकालिएकोथियोतरअवकासपत्रपाउनउनलेकरिवदुईसातापसिनाचुहाउनुपरेकोथियोमहेन्द्रशेरचनभन्नेपात्रआपराधिकचरित्रकाहुनविगतमागरेकाअपराधढाकछोपगर्नपत्रिकादेखाएरआफूजोगिनघाटमापुग्नलागेकोराजधानीप्रकाशनगर्दैआएकाछनउनीविरुद्धजिल्लाप्रहरीकार्यालयहनमानढोकामाथुप्रैअपराधिककामगरेकोभनीउजुरीपरेकोउनलेआफ्नाजेठीश्रीमतीमारेकोअभियोगलागेपनिराज्यलेकेहीगरेकोछैनराज्यलाइकरोडौरुपैयाराजश्वतिरेकाछैननप्रकाशनगृहकाकेहीमहिलाकर्मचारीसंगयौनसम्पर्कराख्दैआएकाउनीमेनपावरसंचालनगरछनसरकारकोइजाजतबेगरकैयौनेपालीलाइकतारलगेरबिल्लिबाठपार्नेगरेकाछन 

यतिमात्रकहांहोअहिलेराजधानीपत्रिकामाकार्यरतश्रमजीवीपत्रकारलाइनियुक्तितलबसमेतदिदैननतरसबैकोबिनामितिकोराजीनामालिएरराखेकाछनयस्ताअपराधिलाइकेभन्नेउनलेश्रमअदालतकोफैसलानमानेमहिनाकैदहजारजरिवानाहुनसक्छयतिमात्रनभैउनीफैजदायीअभियुक्तहुनेछनजोवास्तवमैनेपालकोअनागरिकसमानहुनेछ