
रुसको मस्कोमा जेठ १४ गतेदेखि अन्तराष्टिय पत्रकार महासंघको विश्व सम्मेलन भइरहेको छ ।
यो सम्मेलनले महासंघको भावी नेतृत्व छान्ने छ ।
भावी अध्यक्षका लागि अमेरिका र लण्डनका पत्रकारबीच भाले भिडन्त हुने सम्भावना बढेको छ ।
नेपालबाट यो सम्मेलनमा नेसनल युनियन अफ जर्नालिष्टबाट रामप्रसाद दाहाल पत्रकार महासंघका विष्णु निष्ठुरी र समिरजंग शाहले भाग लिइरहेका छन ।
यहां विश्वभरका ५ सय पत्रकारको जमघट चलिरहेको छ ।
रुस पत्रकारहरुका लागि सुरक्षित स्थान होइन ।
more »