Jim- IFJ,s coming president

मस्कोबाट रामप्रसाद दाहाल
जीम बुमेला । हो यिनै हुने भएका छन अन्तराष्टिय पत्रकार महासंघका भावी अध्यक्ष । जसले कि्रष्टोफर वारेनको स्थान पाउदैछ ।
बुमेला लण्डनको नेसनल युनियन अफ जर्नालिष्टका सदस्य हुन। उनलाइ चुनाव जिताउन युनियनको ठूलो टोली खटिएको छ ।
यद्यपी उनी अध्यक्षका एकमात्र उम्मेदवारका बनिसकेका छन । र पनि खसेको मतको ५१ प्रतिशत ल्याउनै परने आइएफजेको चलनका कारण उनी आफ्नो क्याम्पेनमा लागिरहेका छन ।
उनी काला जातिबाट आएका रहेछन ।
बुमेला निकै मेहनति र विश्वसनीय पात्रका रुपमा चिनिन्छन यतिमात्र नभएर उनी काला जातिका पत्रकारको हितको लागि बढी नै सकि्रय छन भन्ने जानकारी पाइएको छ । ... more »