Queen komal on side 


झन्डै डेढ महिना अघि बढुवा र म्याद थप गरिएका दरवारका ५१ कर्मचारीहरुलेराजाको उपस्थितीमा बिहीबार दाम चढाए ।
नारायणहिटिमा गरिएको कार्यक्रममा दाम चढाउने कर्मचारीहरुमा प्रमुख पदाधिकारी शारादा प्रसाद प्रधान, मुख्य सचिव पशुपति भक्त महर्जन, युवराजका सचिव फणिन्द्र पाठक लगायतका थिए ।
दाम चढाउने क्रममा रानी कोमल भने उपेक्षित भइन । बिगतमा राज दरवारमा बढुवाहुने बित्तिकै राजा, रनी र युवराज लाई दाम चढौने चलन भएपनि यसपटक राजालाई मात्रै दाम चढाएको हो ।
राजप्रसाद सेवामा कार्यरत कर्माचारीहरुले बढुवाको जानकारिदिन राजा ज्ञानेन्द्रलाई दाम चढाएका हुन् ।
यद्यपि वढुवा र म्याद थप गरिएको भनिएका ति कर्मचारीहरु मध्ये अधिकांश लाई सामान्य प्रशासनले ...   more »