Bhujel says-paras done that

१ बैशाखदेखि प्रकाशनमा आएको सानो आकारको दैनिक नयां पत्रिकाले हिजोको अंकमा प्रवीण गुरुङ हत्याकाण्डको सनसनीपूर्ण खबर उत्खनन गरेको थियो । त्यसको फलोअप आज पनि गरेको देखियो । आजको पछि समेटौला हिजोको अंकमा छापिएको खबर जस्ताको तस्तैः-
उनका अनुहारमा जताततै आतंकका रेखा पढ्न सकिन्छ । एकातिर फौजदारी मुद्दामा कानुनको तरबार उनको गर्धनतिर सोझिएको छ अर्कातिर युवराज पारस शाहका ुशुभचिन्तकुहरु कहिले ढोका ढकढक्याउन आइपुग्छन् भन्ने डर कायमै छ । कुनैबेला युवराज पारस शाह र उनीबीच मध्यस्थ बनेका अमीर गुरुङ र प्रकाश गुरुङमध्ये अमीर बेल्जियम पलायन भइसकेका छन् भने प्रकाश ठगी अभियोगमा सदर खोर चारखालमा कैद छन् । अमेरिकाको ... more »