View Article  सिटौला र वाइसयल मिलेर संविधान सभा हुन दिन्नन

Home Minister and YCL 

नेपालको इतिहासमै संविधान सभाको तिथि औपचारिक रुपमा तोकिएको छ ६ मंसिरका लागि । जेठ महिनामा चुनाव गराउन असक्षम आठ दलय रकारले अब चािहं संविधानसभा चुनाव गराइछाडलान भन्न सकिने एक इन्च पनि कारण छैन ।
यद्यपी आम नेपालीको चाहना ंविधान सभा होस भन्ने नै छ । निर्वाचन आयोगले भने मंसरमा पनि चुनाव हुन नसक्ने संकेत गरिदिएको छ ।
आज प्रमुख निर्वाचन आयुक्तले अहिले मुलुकमा शान्तसुरक्षा छ भन्न नसकिने उल्लेख गर्दै यही स्थिति कायम रहे स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन नसक्ने बताए । पोखरेलको यो आवाज अमेरिकी पूर्वा राष्टसित वस्मस् का्टरदेखिका विदेशीहरुसंग मिल्दो छ । तर वास्तविकता पनि ...   more »

View Article  पत्रिकाका मालिक ज्ञानेन्द्रको शरणमा
संचार गृहका संचालक त जनता अर्थात पाठकको शक्तिमा अडिनु पर्ने हो । पाठककै शरणमा जानु पर्ने हो ।
तर नेपाल एउटा यस्तो विचित्रको मुलुक हो जहां पत्रिकाका मालिकहरु आफ्नो सक्कली चरित्र देखाउदै राजाको शरणमा पुग्नछ ।
अनलाइन खबरले कामना प्रकाशन अर्थात नेपाल समाचारपत्रका मालिक आज दरबार छिरेको जनाएको छ । टेड युनियनको दवाव थेग्न नसकेर बुधबारदेखि प्रकाशन नै बन्द गरेका पुस्करलाल बुधबार अपरान्ह रन्थनिएर राजा ज्ञानेन्द्रको पाउमा पुगेका थिए ।
राजाको निरंकुश शासनका कट्टर समर्थक पुस्करलाल राजाकोमा जानु कुन अनौठो भयो र ।
यद्यपी उनले नेपाल इन्फोसित भेट अस्वीकार गरे । भने-म पनि पत्रकार हुं भेट भएको भए भनिहाल्थे नि ...   more »
View Article  अपराधीको भोजमा न्यायाधीशहरु

Is it good ?

निरंकुश शासनका बेला आन्दोलनकारीसंग यसरी मिल्ने न्यायाधीश शर्मा (चस्मा सहितको ढाका टोपी) अहिले किन राजावादी र अपराधिको भोजमा गए होलान ? 

हिजो सर्वोच्च अदालतले गरेको अवहेलनासम्बन्धि् एउटा आदेश सुनेर मलाइ न्यायालयका बारेमा केही बोल्नै मन लाग्यो ।
समाचार म जस्ताको तस्तै तल प्रस्तुत गर्नेछु । यहां चािहं जेठ २२ गतेको एउटा भोजको कुरा गरौ । भोज थियो राजावादी पत्रिका राजधानी दैनिकको । आयोजना गरेका ि थए त्यसका मालिक महेन्द्र शेरचन जो श्रम अदालतको फैसला पालना नगरी अवहेलना मुद्धामा तारेख खेपिरहेका अभियुक्त हुन । यो अपराधिक मुद्धा हो ।
त्यही पात्रले भोज दिएको थियो होटल सोल्टीमा । ...   more »

View Article  राजावादीको भोजमा झुम्मिनेहरु

Are these leader liktantrabadi 

सभामुख सुभाष नेम्वाङ
गृह मन्त्री कृष्णप्रसाद सिटौला
अर्थ मन्त्री रामशरण महत
उद्योग मन्त्री राजेन्द्र महतो
जनमोर्चा नेता अमिक सेरचन
त्यसै पार्टीका लिलामणी पोखरेल
काग्रेस नेता अर्जुननरिसंह केसी र लक्ष्मण घिमिरे
राप्रपा अध्यक्ष पशुपति सम्सेर राणा
राजपाका सूर्यबहादुर थापा
सायद शाही मन्त्री श्रीषसम्सेर राणा
यो नाम किन लेखिएको हो भने आज एक दैनिकमा यिनीहरुको फोटो बडो महत्वका साथ छापिएको रहेछ । त्यो पत्रिका अरु कुनै नभएर शाही शासनमा लोकतन्त्रवादी पत्रकारहरुको रोजगारी खोस्ने, शाही शासनको भजन गाउने राजधानी दैनिक  हो । 
त्यसका मालिक त अहिले फैजदारी अभियोगमा अदालत धाइरहेका छन । अदालतले आदेश दिनासाथ उनी जेलसम्म पर्ने सम्भ्ावना छ । ...   more »

View Article  राजावादीलाइ महराको धाप

Mahara's nexsus with royalist

आजकाल संचारमाध्यममा विभिन्न पात्रहरु माओवादीमा प्रवेश गरेको समाचारहरु आउंछ । त्यसमा पनि राजाको निरंकुश सत्ताको जुठो खाएकाहरुकै संख्या होला भनेर अनुमानमात्र गर्नु परेन तथ्यहरुले नै यसलाइ पुष्टि गरिदिएको छ ।
शाही शासनकालमा लोकतन्त्रवादी पत्रकारलाइ छानीछानी हटाउने र शाही शासनको भजन गाउने राजधानी दैनिकको वार्षिकोत्सवमा संचारमन्त्री कृष्णबहादुर महरा प्रमुख अतिथि हुनुले एउटा प्रमाण नै हो । 
अनि अर्को आश्चर्य चािहं के भने प्रधानमन्त्ती गिरिजाप्रसाद कोइरालाले पनि राजधानीलाइ लोकतन्त्रको पक्षमा खेलेको भूमिकाका निम्ति सराहना गरेछन । क्या महान कोइराला जसको विज्ञप्ति छापेकै भरमा राजधानीले पत्रकारको जागिर खोस्यो उही पत्रिकाले लोकतन्त्रका लागि योगदान गर् यो रे । वा !
अ ...   more »

View Article  अब मिडियाका 'सिताराम प्रसाइु'को भोज
'Sitaram Prasai' in Media 
प्रहरीले पक्राउ सूचीमा राखेका व्यापारी सिताराम प्रसाइको भोजमा माधव नेपाललगायतका नेताहरु गएको विषय सेलाउन नपाउदै मिडियाका ुसिताराम प्रसाइुको भोजमा नेताहरु फस्ने खतरा देखिदैछ । यहां मिडियाका प्रसाइ अरु कोही नभएर राजधानी दैनिकका मालिक महेन्द्र सेरचन हुन । 
प्रसाइ र यिनमा फरक के छ भने प्रसाइलाइ प्रहरीले पक्राउ वारेन्ट जारी गरेको छ भने सेरचन अदालतको अपहलेना मुद्धामा श्रम अदालतमा आफै तारेख खेपिरहेका छन । यसकारण सेरचन फैजदारी अभियुक्त हुन । उनी पक्राउ परे समान हुन ।
हो तिनै सेरचनले राजधानी दैनिकको वार्षिकोत्सवका अवसरमा २२ जेठका होटल सोल्टीमा भव्य भोज दिदैछन । तर काम गरिरहेका श्रमजीवी पत्रकार र ...   more »
This Month
June 2007
Sun Mon Tue Wed Thu Fri Sat
1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
Year Archive