View Article  पारसको भोजमा जाने पत्रकारहरु

Journalists in Paras party

आश्चर्य लाग्छ पत्रकार पनि कस्ता खान नपाएका जस्ता । जसले बढी दाम कमाइरहेका छन तिनै जसको पनि भोज खान जादा रहेछन ।
कुरो हिजो अर्थात ११ साउनको हो युवराज पारसले निर्मल निवासमा भोज दिएका थिए आफ्ना छोराको नाममा ।
जहाँ गएका पत्रकारको नाम सुन्दै अचम्म लाग्यो मलाइ त किनकी युवराज धिमिरेदेखि भुषण दाहालसम्म त्यहां गएका रहेछन । 
अरु जो सुकै जाओस मतलब भएन तर राजाको निरंकुश कदम विरुद्ध कडा आन्दोलन कलम चलाएका युवराज घिमिरे नै त्यहां  जानु कति ठिक होला  ?
यो भोजको अरु कथाव्यथा खोज्ने चेष्टा नै गरिन किनकी मरिसकेको राजतन्त्रका एउटा जुनियर मान्छेको नाममा ...   more »

View Article  नेपालमा गणतन्त्र आउला ?

Will nepal republic ? 

महेश्वर श्रेष्ठ नेपाल इन्फोका नियमित लेखक हुनुहुन्छ । उहाँ विरामी परेकाले केही समय लेख्न नसकिरहनु भएको थियो । फेरि उहां लेखनमा आउनुभएको छ । यो नेपालमा गणतन्त्र आउला भन्ने लेख चौथो भाग हो ।

-नेपाल इन्फो
४. माओवादीको राजतन्त्र जोगाउने क्रान्तिकारी काइदा
आमूल परिवर्तन तथा गणतन्त्र पक्षधर नेपाली जनताको दर्ुभाग्य हो कि झण्डै ६ दशक लामो नेपाली कम्युनिष्ट आन्दोलनको नेतृत्व सुधारवाद र संशोधनवाद हुँदै अन्ततः प्रतिकृयावादमा पतन हुँदै आएको छ । नेपाली जनतालाई सामन्ती शोषण र औपनिवेसिक दासताबाट मुक्ति दिलाउन भनी २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको पाँचै वर्षेदेखि यो कुरा पटक पटक लागु हुँदै ...   more »

View Article  दरबारमा भोजभतेर

Party in Palace 

 
अर्थमन्त्री डा. रामशरण महतले दरबारका लागि साढे १२ करोड रुपैयाँ बजेट छुट्ट्याइएको सार्वजनिक अभिव्यक्ति दिएपछि हिजो साँझ राजा ज्ञानेन्द्रले भोजभतेर गरेका छन ।
ज्ञानेन्द्रले हिजो साँझ ८ बजेदेखि ुमेस पार्टीु दिए ।
भोजमा पूर्व सैनिक सचिव टिका धमला विजयबिक्रम खड्का कर्णेल निरन्जन कार्की सैनिक प्रहरीका कर्णेल राजकुमार खत्रीलगायत आसेपासे सहभागि भएका थिए ।
बजेट वक्तव्यमा दरबारलाई रकम नछुट्ट्याइए पनि हिजो अर्थ मन्त्री डा. महतले बजेटबारे औपचारिक जानकारी गराएको खुसाीयालीमा भोज आयोजना गरेको बुझिएको छ । भोजमा मदिरापान पनि गराइएको थियो ।
अर्थमन्त्रीले दरबारलाई बजेट छुट्टयाइएको जानकारी गराएबाट नेपाली काग्रेस पनि सेरेमोनियल राजतन्त्रमा अड्ने बलियो सम्भावना भएको ...   more »

This Month
July 2007
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31
Year Archive