Journalists in Paras party
आश्चर्य लाग्छ पत्रकार पनि कस्ता खान नपाएका जस्ता । जसले बढी दाम कमाइरहेका छन तिनै जसको पनि भोज खान जादा रहेछन ।
कुरो हिजो अर्थात ११ साउनको हो युवराज पारसले निर्मल निवासमा भोज दिएका थिए आफ्ना छोराको नाममा ।
जहाँ गएका पत्रकारको नाम सुन्दै अचम्म लाग्यो मलाइ त किनकी युवराज धिमिरेदेखि भुषण दाहालसम्म त्यहां गएका रहेछन ।
अरु जो सुकै जाओस मतलब भएन तर राजाको निरंकुश कदम विरुद्ध कडा आन्दोलन कलम चलाएका युवराज घिमिरे नै त्यहां जानु कति ठिक होला ?
यो भोजको अरु कथाव्यथा खोज्ने चेष्टा नै गरिन किनकी मरिसकेको राजतन्त्रका एउटा जुनियर मान्छेको नाममा ... more »