Will nepal republic ?

महेश्वर श्रेष्ठ नेपाल इन्फोका नियमित लेखक हुनुहुन्छ । यो नेपालमा गणतन्त्र आउला भन्ने लेखको छैठौं भाग हो ।

-नेपाल इन्फो

६. राष्ट्रिय जनमोर्चा उर्फ नेकपा (मसाल) को सदावहार उल्टो धार ।
यस लेखमालाको चौंथो भागमा पंक्तिकारले "डा। केशरजंग रायमाझी महासचिव रहेको कम्युनिष्ट पार्टीले त देशमा भर्खर बामे र्सन सिकिरहेको शिशु प्रजातन्त्रलाई समेत सिध्याउने राजा महेन्द्रको २०१७ सालको फौजी काण्डलाई देशभक्तिपूर्ण र प्रगतिशील कदम भनी खुलेरै स्वागत गर्न पुग्यो । त्यस पछि लथालिंग भएको कम्युनिष्ट आन्दोलनलाई समेट्ने नाममा २०२८ सालमा पश्चिमबाट मोहन विक्रम सिंहको नेतृत्वमा उदाएको नेकपा (चौम) र अन्य नामका संगठनहरुले आज पर्यन्त मुक्तिकामी जनताको एउटा ...   more »