BYe Bye King 


अन्ततः राजा ज्ञानेन्द्र नारायणहिटी दरबारबाट बाहिरिन बाध्य भएका छन । हो राजा ज्ञानेन्द्र निरास हुंदै आज रानीसहित नारायणहिटीबाट बाहिरिएका छन । र नागार्जुन दरबार डेरा सरेका छन ।
संविधान सभाको चुनाव नहुन्जेल उनी अब नारायणहिटी नछिर्ने सम्भावना छ । त्यसपछि त राजा नारायणहिटीमा पनि रहन पाउने हुन कि हैनन किनकी संविधान सभाको पहिलो बैठकले उनलाई विस्थापित गर्न सक्छ ।
नेपाल सरकारले राजाका नाममा रहेका दरबारहरु राष्ट्रियकरण गर्ने र राजपरिवारको बैंक खाता रोक्का गर्ने निर्णय भएको बोलिपल्टै उनी नारायणहिटी छोडन पुगेका छन ।
दाजु विरेन्द्रका सपरिवारलाइ गोली हानीहानी मारेर षडयन्त्तमूलक ढंगले नारायणहिटी कब्जा जमाएका राजा ज्ञानेन्द्र भने जनताकै दबारमा नारायणहिटीबाट बाहिरिनु सुखद खबर हो । किनकी उनलाइ राजपरिवारकै कुनै सदस्यले षडयन्त्रपूर्वक हत्या त गरेनन कि ।
ल बाइबाइ ज्ञानेन्द्र अहिलेलाइ नारायणहिटीबाट संविधान सभापछि सबै दरबारबाट ।