नेपाल इन्फो लामो समयदेखि अपडेट नभएको कुरा तपाईहरुलाई थाहा नै छ ।
तपाईहरुले यो साइटप्रति देखाएको सद्भाव र मायाकै कारण अब फेरि यो साइट अपडेट गर्न खोजिएको छ ।
तपाई पनि हुने हैन त यसमा सहभागि । ल यसैबाट थालौं नागरिक ब्लगिङ । तपाई पनि ब्लगरकै रुपमा यो साइटमा आफ्ना लेखरचना, समाचार, नयां नयां जानकारी पठाउन सक्नुहुन्छ ।
तपाईका कुनै पूर्व सर्त भए स्पष्ट पारिदिनु होला। 
                                                                                                     -नेपाल इन्फो