
माआाेवादी अध्यक्ष प्रचण्डले तत्काल गद्दी त्याग्न राजा ज्ञानेन्द्रलाइ सल्ल्ााह दिएका दिएका छन । माओवादीको ुराजधानीु रोल्पा पुगेका उनले स्वेच्छाले गद्धी त्याग गरे ज्ञानेन्द्र नागरिक भएर बस्न पाउने बताए ।
प्रचण्डको यो शब्द विगतमा प्रधानमन्त्री गिरिजाले बोलेकै हो । नयां होइन ।
राजा ज्ञानेन्द्रले जनताको भाबनालाई कदर गरेर अब गद्धी त्याग गर्नुपर्छ- क्रान्तिकारी पेत्रकार संघ रोल्पाले ३ चैतका दिन लिवाङमा आयोजना गरेको पत्रकार भेटघाटमा भने ।
राजाले सोझै दरवार त्याग गर्ने सम्भाबना कम रहकोले एकपटक राजतन्त्रसंग अन्तिम प्रतिरोध र मुठभेड हुने प्रचण्डको भनाई छ । प्रचण्डले दरवारभित्रका सेनाले राजा बचाउन प्रतिरोध गरे अरु नेपाली सेना त्यसको बिरुद्धमा उत्रने दावी समेत गरे ... more »
