-रामप्रसाद दाहाल
मलाई लागेको थियो कि माओवादी काग्रेस र एमाले भन्दा भिन्न पार्टी हो । उसकै शब्दमा ुमहान जनयुद्धुलडेको पार्टीलाइ भिन्न ठान्नु स्वभाविक पनि हो ।
तर हिजो फागुन २९ गते किर्तिपुर पुगेर फर्केपछि यो त काग्रेस र एमाले भन्दा एक इन्च पनि फरक रहेनछ भन्ने लाग्यो । अझ तामझाम हेर्दा त यसले काग्रेस र एमालेलाई यो मामिलामा जित्ला झै लाग्यो ।
मामिला के हो भने वाहियात खर्च आडम्बर र सरकारी स्रोत साधनको दुरुपयोग । सरकारी गाडी प्राडो र पंजेरो देखेर म त तीन छक्क परे । माओवादी त नवसामन्तवादी दल भएर भन्ने लाग्यो । प्रचण्डको निर्वाचन क्षेत्र हो किर्तिपुर ...   more »