देशका विभिन्न स्थानबाट मतगणनाको परिणाम आउन थालेको छ।
प्राप्त पछिल्लो परिणाम अनुसार काठमाण्डौ १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह बिजयी भएका छन्।
त्यहाँ समानुपातिकको मत भरखर गणना थालिएको छ। पछिल्ला परिणामहरू
काठमाडौं २ नेका-६७३, एमाले-७०९, माओवादी-११४१
काठमाडौं ३ नेका-२००२, एमाले-२०५३, माओवादी-८७८
काठमाडौं ४ नेका-१७०६, एमाले-१०४५, माओवादी-९७९
काठमाडौं १० माओवादी-९५२ नेका-५४१, एमाले-३९५,
ललितपुर-२ नेका-४५७१ माओवादी ४१८७ एमाले ३४२१
ललितपुर ३ माओवादी-५५४४ एमाले ३१८८ नेका-२९०७
भक्तपुर-१ नेमकिपा- १४५३, माओवादी-९७२, एमाले-६३४
भक्तपुर-२ नेमकिपा- ३००३, नेका-२३३४, एमाले-१४४७
बाँके३ फोरम-८५९, माओवादी-२१६, राप्रपा-११९
बाँके ४ माओवादी-७७२, सद्भावना महतो-४६८, नेका-395