आदरणीय साथीहरु माओवादी स्वयमले नसोचेको चुनावी परिणाम आएको छ । एक सय पचासी क्षेत्रको परिणाममध्ये एक सय भन्दा बढी माओवादीको पोल्टामा पुगेको छ ।
यो परिणाम आउनुको रहस्य खुल्दै जाला । पछिल्लो चरणमा उसले नक्कली मतपत्र प्रयोग गरेको खबर समेत आउन थालेको छ ।
नेपाल इन्फोले माओवादीले चुनाव अगाडि बुथ कब्जाका लागि बनाएको रणनीतिको दस्तावेज नै फेला पारेको छ । कृपया साइटमा आउदै गर्नुहोला, म त्यसको पूर्ण विवरण पस्किनेछु ।